Standing List सम्बन्धि सूचना

Published Date : 2081-02-23
deadline : 2081-03-05

आ.ब. २०८१/८२ को लागि यस मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौडा लगायत शाखाहरुलाई वर्षभरि आवश्यक खरिदको सामान वा सेवाहरुको लागि Standing list गर्नु पर्ने भएको हुँदा इच्छुक आपुर्तिकर्ता/फर्म/कम्पनि/सप्लायर्स/उद्योग/सेवा भएका सम्बन्धित आपुर्तिकर्ताहरुले दर्ता/इजाजत पत्र/दर्ता प्रमाण पत्र/ आ.ब.२०७९-८० सम्मको कर चुक्ता प्रमाण पत्र/ काम गरेको विवरण सहितको निबेदन यो सूचना प्रकाशित भएको १५ दिन भित्र सुची दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। म्याद नाघी आएको निबेदन उपर कुनै कारबाही गरिने छैन।

Supporting Document