स्नेह मिलन कार्यक्रम

Published Date : 2081-05-26
deadline : 2081-05-29

मानवसेवा आश्रम शाखा कार्यालय लमजुङको सेवा सहरीकरणका लागि नेपाल सरकारका सञ्चार मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्ययतामा हुने स्नेह मिलन कार्यक्रममा महत्त्वपूर्ण समुपस्थितका लागि तपाई परोपकारी मानवता प्रेमी त्यत्तिहरूलाई सादर अनुरोध गर्दछौ।

मिति २०८१ भाद्र २९ शनिवार

समय: बिहान ८ बजे

स्थान: मानवसेवा आश्रम रानीवन शाखा

प्रार्थिः

रामजी अधिकारी

अध्यक्ष

मानवसेवा आश्रम

Supporting Document