सवारी साधन खरिद सम्बन्धि सूचना पत्र

Published Date : 2081-02-21
deadline : 2081-02-28

आ.ब. २०८१/८२ को लागि यस मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौडा लगायत शाखाहरुलाई वर्षभरि आवश्यक खरिदको सामान वा सेवाहरुको लागि Standing list गर्नु पर्ने भएको हुँदा इच्छुक आपुर्तिकर्ता/फर्म/कम्पनि/सप्लायर्स/उद्धयोग/सेवा भएका सम्बन्धित आपुर्तिकर्ताहरुले दर्ता/इजाजत पत्र/दर्ता प्रमाण पत्र/ आ.ब.२०७९-८० सम्मको कर चुक्ता प्रमाण पत्र/ कम गरेको विवरण सहितको निबेदन यो सूचना प्रकाशित भएको १५ दिन भित्र सुची दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ| म्याद नाघी आएको निबेदन उपर कुनै कारबाही गरिने छैन|

Supporting Document