अन्तरक्रिया तथा सार्थक साझेदारी अभियान

Published Date : 2081-05-25
deadline : 2081-05-27

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त खोटाङ जिल्ला निर्माणका लागि सरोकारवाला निकाय संग अन्तरक्रिया तथा सार्थक साझेदारी अभियान

कार्यक्रमको मितिः २०८१।०५।२७ गते, बिहीबार ।

समयः दिउँसो १:०० बजे ।

स्थानः जिल्ला समन्वय समितिको सभाहल, दिक्तेल खोटाङ ।

आयोजकः जिल्ला प्रहरी कार्यालय, खोटाङ ।

सहजीकरणः मानवसेवा आश्रम, कोशी प्रदेश बिराटनगर ।

Supporting Document