About Standing List

Published Date : 2081-05-20
deadline : 2081-06-03

आ.ब. २०८१/८२ को लागि यस मानवसेवा आश्रमको मुख्य कार्यालय,हेटौडा लगायत शाखाहरु लाई बर्षभरि आवश्यक खरिद को सामान वा सेवाहरुको लागि Standing list तयार गर्नु पर्ने भएकाले इच्छुक आपूर्ति कर्ता/फर्म/कम्पनी/सप्लायर्स/उद्योग/ सेवा सम्बन्धी आपूर्तिकर्ताहरुले दर्ता/इजाजत पत्र/दर्ता प्रमाण पत्र/ आ.ब. २०८०-८१ सम्मको कर चुक्ता प्रमाण पत्र/काम गरेको विवरण सहितको निवेदन यो सूचना प्रकाशित भएको १५ दिन भित्र सूची दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। समयमै नआए आवेदनको निवेदन उपर कुनै कारवाही गरिने छैन।

नोट: अन्य जानकारीको लागि सम्पर्क: ९८५५०७६०५८

Supporting Document