श्रीमद् भागवत् ज्ञानबिज्ञान महायज्ञ -२०७९
Published : 2079-10-20
Deadline : 2079-10-27

मानवसेवा आश्रम शाखा कार्यालय पोखराको भवननिर्माण सम्पन्न गर्ने , लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्न गर्न, अक्ष्यकोष श्रीवृद्दी गर्न र मानवता प्रवर्द्दनमा टेवा पुर्याउने अभिष्टले यही माघ २० गतेदेखि २७ गते सम्म हुने श्रीमद् भागवत् ज्ञानबिज्ञान महायज्ञ -२०७९ मा सम्पुर्ण मानवता प्रेमी मनहरुको लागि साथ, सहयोग र सद्भाव सहीत कार्यक्रममा सपुमस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागी :- 9855076010/9843347619
Supporting Document